Preloader

One Day Workshop on Mathematics Education Curriculum

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको आयोजनामा गणित शिक्षाको पाठ्यक्रम सम्बन्धी एक दिने कार्यशालाको आज एक कार्यक्रमका विच प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले उदघाटन गर्नुभएको छ ।कार्यक्रममा बोल्दै उपकुलपति कोइरालाले यस्ता सेमिनारले विश्वविद्यालयका प्राध्यापकहरुको स्तर उन्नति हुनेमा विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम शिक्षा शास्त्र संकायका डीन यमबहादुर कार्कीको अध्यक्षता सम्पन्न भएको थियो। कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालयका प्रा.डा. हरि प्रसाद उपाध्यायले सहजीकरण गर्नु भएको थियो ।